अफगानिस्तान महिला क्रिकेट: प्रतिबन्धले बाटो नै बन्द हुन्छ

केही साता अघिसम्म ताबु सांगारले अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) मा डेभलपमेन्ट म्यानेजरको जिम्मेवारी सम्हालेकी थिइन्। तर, अहिले उनको पहिचान फेरिएको छ। उनी हाल क्यानडामा रहेको अफगानी शरणार्थी शिविरकी एक सदस्य हुन्। विद्रोही समूह तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै ताबु परिवारसहित देश छोड्न बाध्य भइन्। ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अथवा अन्य कुनै राष्ट्रले अफगानिस्तानको क्रिकेटमा प्रतिबन्ध…

Logo