१६ करोड ऋण लागेको भन्दै धुर्मुस-सुन्तलीले रोके क्रिकेट रंगशालाको काम

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारफिटका २८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारफिट तयार भएर भीआइपी टावर बनाउन थालिएको छ। टावर वान को फिलर उठाइसकेर बिम ढलान हुँदैछ ।…

Logo