नेपाली कामदारलाई खाडी देश प्रवेशमा नयाँ मापदण्ड लागू हुँदै

कतार, साउदी अरब, यूएई र कुवेतले रोजगारीमा जाने श्रमिकका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन्। कतार, साउदी अरब र यूएईले कारोना संक्रमणका कारण खोप तथा क्वारेन्टाइनका सम्बन्धमा अगष्टको पहिलो हप्ताबाट लागू हुने गरी नयाँ नियम लगाएका हुन्। यसमध्ये यूएईले बिहीबार प्रवेश खुला गरेको छ। यसैगरी कुवेतले २६ साउनपछि शर्तसहित प्रवेश खुला गर्ने देखिएको छ।…

Logo