३५ लाख थान पाठ्यपुस्तक छपाई हुन बाँकी

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भइसके पनि ३५ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ ।  जनक शिक्षा सामग्री केन्द्रले चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ थान पुस्तक छाप्नुपर्ने थियो । समयमै कागज आपूर्ति नहुँदा १ करोड ६३ लाख थान पुस्तक मात्रै छपाइ सम्भव भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले रुस-युक्रेनबीचको…

Logo