नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा उपचार गरेको खर्च सरकारले व्यहोर्नेगरी गरिएको निर्णय कानूनविपरीत भएको भन्दै तीव्र आलोचना भएको छ। पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ भएपछि उनलाई भारत लगिएको छ। उनलाई त्यहाँको अपोलो अस्पतालमा उपचार गरिएको छ। खनाल हालसम्म पनि सोही अस्पतालमा उपचारत छन्। पूर्वप्रधानमन्त्री खनाललाई सो अस्पतालमा लागेको उपचार खर्च सरकारले व्यहोर्ने गरी निर्णय…