अख्तियारले ‘स्टिङ अप्रेसन’ लाई निरन्तरता दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’ लाई निरन्तरता दिने भएको छ । सेवाग्राहीमार्फत आफै घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई सर्वाेच्च अदालतले संविधानविपरीत ठहर गरेपछि आयोगले नियमावली र कार्यविधि संशोधन गरेर यसलाई परिमार्जन गरी निरन्तरता दिन लागेको हो । सर्वाेच्चले ‘स्टिङ अप्रेसन’ मा आफै घुस दिन नपाउने मात्र फैसला गरेकाले यससम्बन्धी कार्यविधिलाई…

Logo