वर्षायाममा चट्याङको जोखिम उच्चः किन पर्छ चट्याङ, कसरी बच्ने?

वर्षाको मौसमसँगै चट्याङबाट मानिसको मृत्यु र धनजनको क्षतिका घटना हुन थालेका छन् । नेपालमा चट्याङले वर्सेनि धेरै मानिसले ज्यान गुमाउनु परेको छ भने धेरै मानिस घाइते हुने गरेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा वर्षायाम, प्रि–मनसुनमा पूर्वी भूभाग तिर धेरै चट्याङ पर्छ भने जाडो महिनामा अर्थात माघ–फागुनमा पश्चिम नेपाल तिर चट्याङले बढी क्षति पुर्याउने गरेको चट्याङ विज्ञको…

Logo