काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सोमबार सञ्चारगृहका गेटहरूमा रहस्यमय तरिकाले गाडी पार्किङ गरेर तर्साउने काम राज्य पक्षबाटै भएको स्वीकार गरेका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका झाले घटना भएको २ दिनपछि बुधबार बिहान सामाजिक सञ्जालमार्फत राज्य आफैँ नागरिकलाई आतंकित बनाउने काममा संलग्न भएको टिप्पणी गरेका हुन्। ‘सञ्चारगृह र अन्य स्थानमा…