बाजुरा । बाजुराका किसान यतिबेला काटेको धानबाली चुट्नमा व्यस्त रहेका छन् । यहाँका नौं वटै स्थानीय तहका कृषकहरु आफ्नो खेतबारीमा लगाएको धानबाली चुटेर भित्र्याउनमाा व्यस्त छन् । असारको महिना लगाएको धानबाली यतिवेला काटेर सकिए पश्चात् धमाधम चुट्ने काम चलिरहेको छ । कतिपय बाँकी रहेका ठाउँमा भने धान काट्ने काम जारी नै छ । यहाँका गाउँबस्तीमा…