च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

काठमाडौँ। कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गरे । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका अधिकांश चलचित्रमा उनले लेखनमा सहकार्य गरे । साथै छायाङकनमा समेत सहभागी भए । कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उनले नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । फलतः निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा चलचित्र…

Logo