बाढीपहिरो पीडितलाई अस्थायी आवास र राहत वितरण गर्ने सरकारको निर्णय

काठमाडौं । हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने तयारीमा सरकार लागिपरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी पहिरोमा परी घरबास गुमाएकाहरु लाई अस्थायी बसोबासको व्यवस्था मिलाउने र प्रभावितलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेकाे हाे । बाढीपहिरोबाट कसैको घर भत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा…

Logo