नेपालमा आर्जित शिक्षा र सीप देशकै विकासमा प्रयोग गर्न सक्ने वातावरण बन्नुपर्छः प्रकाश पाण्डे

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन महासंघ गठन गरिएको बताएका छन्। शुक्रबार आयोजित इक्यानको २९ औं कार्यक्रममा बोल्दै पाण्डेले विगतमा अग्रजहरूको निरन्तर प्रयास र भिजनकै कारण इक्यान आज देशकै सबैभन्दा पुरानो र ठूलो संस्था बनेको बताए। इक्यानसँग ७०७ वटा सदस्य संस्था…

Logo