ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ । यो अवार्ड अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिएको हो । यसवर्ष विशेष गरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप यो…

Logo