काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास लिएका छन् । केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर…