काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीबाद सम्बन्धि वृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही जनवरी २५ देखि काठमाडौंमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् । ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने…