हिन्दु र बौद्धमार्गीकाे उत्कृष्ट धार्मिक गन्तव्य शाश्वतधाममा ५० लाखले गरे दर्शन

नवलपुर । नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेको ऐतिहासिक क्षणको उपलक्ष्यमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ । शाश्वतधाम परिसरमा धार्मिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै शनिबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन तथा भजन किर्तनले स्वागत गरिएको थियो । सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५०…

Logo