लीला पछाईं पनि रिहा

लीला पछाईं पनि रिहा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासलेले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो । तर, धरौटी रकम नबुझाएपछि उनी हिरासतमै थिइन् । शुक्रबार धरौटी बुझाएर पछाईं रिहा भएका हुन् ।

Logo