सहकारी ठगी प्रकरणः सुरु भयाे रवि र छविको म्याद थपसम्बन्धी बहस

काठमाडाैं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीमाथि म्याद थपका लागि बहस सुरु भएको छ । उनीहरुमाथि कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस सुरू भएको हो । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको…

Logo