दसैँमा टीका लगाएपछि जमिन छाड्नुपर्छ भन्दै पिङ संरक्षणमा जुटे युवा

तनहुँ । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरूमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरूले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् । भानु नगरपालिका–१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो…

Logo