काठमाडौँ । बडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुहरूको चाप देखिएको हो । असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाइ यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुहरूले खचाखच भएको छ । असोज…