जनगणनालाई प्रभावकारी बनाउन आवश्यक छः निर्देशक लामिछाने

काठमाडौं । केन्द्रीय तथ्याक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनामा पहिला छुटेका मानिसहरुलाई अब नछुटाउने गरी नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसंख्याको अवस्था सम्बन्धमा भएको छलफलमा उनले सात लाख मानिसहरु पहिलेको जनगणामा छुटेको भन्दै अबका दिनहरुमा गल्ती…

Logo