नेपाली सेनाको केटिएफटी जर्नल चौथो संस्करण तयार

काठमाडौं । नेपाली सेनाले विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरु समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरेको छ । बिहीबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सो केटिएफटी जर्नल चौथो संस्करणको उद्घाटन गरेका हुन् । कार्यक्रममा सेनाका उपरथी कमल विक्रम शाहले केटिएफटी जर्नल चौथो संस्करणमा २२ वटा उत्कृष्ट अनुसन्धानात्मक र जानकारीमुलक लेख रचनाहरु…

Logo