डढेलोबाट जंगल जोगाउने वन समूहलाई २० हजार पुरस्कार

गण्डकी । कास्कीको रूपा गाउँपालिकाले डढेलोबाट वन जोगाउने सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् । वन क्षेत्रमा आगो…

Logo