बालेनको गीत गाउँदा कर्मचारीको सरुवाः के भन्छ पोखरा महानगरपालिका ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएपछि पोखरा महानगरपालिकाकी एक कर्मचारीको आन्तरिक सरुवा भएको विषय अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् । तीन महिनाअघि मात्रै वडा नम्बर ३ बाट महानगरमा…

Logo