काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। सीआईबीले आइतबार साँझ कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। सीआईबीको अनुसार पक्राउ परेका नागरिकको साथबाट १/१ केजीका ६ वटा सुनका बिस्कुट र ४८ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। सुन तस्करीमा…