श्रोत नखुलेको ६९ लाख नेपाली रूपैयाँसहित चार चिनियाँ पक्राउ

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा ७० प २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो। स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँ नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको…

Logo