निःसन्तानपनबारे सचेतना फैलाउन र्‍याली

चितवन । निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा र्‍याली निकालिएको छ। बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले संयुक्तरुपमा सचेतनामूलक र्‍याली निकालेका हुन्। निःसन्तानपनका कारण समाजमा हुने घरेलु हिंसाको अन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथा निःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा…

Logo