तस्बिरबारे बोल्यो सडक डिभिजन, भन्यो– ‘गम्भीर ध्यानाकर्षण भएको छ’ 

काठमाडौं । सडक विभाग परिसर हुँदै जाने सडकका तस्बिर सामाजिक राखेर सञ्जालमा अतिरञ्जित गरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागको बबरमहलस्थित कार्यालय अगाडिको सडक खाल्डो परेको र त्यहाँ पानी जमेको तस्बिर सञ्चामाध्यममा आएको थियो । सोमबार विज्ञप्ति जारी गर्दै वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर…

Logo