लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रतिवेदन हस्तान्तरण

विराटनगर । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९–८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपछि प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्याय…

Logo