विराटनगरमा शंकास्पद वस्तु भेटियो

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ। टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो। हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो। उक्त स्थान आसपास क्षेत्रमा आवतजावतमा रोक लगाएर निगरानी गरिएको हो। उक्त शंकास्पद ‘कुकर बम’ डिस्पोज गर्न नेपाली…

Logo