पिपल्स क्याम्पसः जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म

“कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो। अहिले त्यसमा आमूल परिवर्तन भएको छ”,समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्छन्, “स्थापनादेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव खेप्नुपरेको छ। अहिले स्रोत साधन उपलब्ध भएको छ,अब हामीले गुणस्तर र अनुसन्धानमा जोड दिएका छौँ।” त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो…

Logo