सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकलाई नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध लगाएको जिकिर गरेको छ । सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर गरेका हुन् । ‘अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरेको भए पनि टिकटकले रियल टाइमका…