काग धेरै मरे,संख्या घट्दै गयोः रमेश दुलाल ‘कागे’

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ।  आज काग तिहारको अवसर पारेर आयोजित २० औँ काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल…

Logo