कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

कास्कीका गोकर्ण कार्की आइकन अफ एसिया अवार्डमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ घोषित भएका छन् ।  ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा कार्की उक्त अवार्डबाट सम्मानित भएका हुन् । उनलाई ग्लोबल एम्पायर र बिजनेसनका प्रबन्ध निर्देशक उदयवीर सिंह बिन्द्राले सम्मान गरेका हुन् ।  पोखराको भलाम घर भएका कार्की सानै…

Logo