ललितपुरको प्रत्येक वडामा यसै वर्ष स्मार्ट शौचालय निमार्ण गर्छौँः मेयर महर्जन

ललिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने बताएका छन् ।  बुधवार ललितपुर महानगरपालिकाले तयार पारेको सभ्य नागरिक नामक बृतचित्र विमोचन कार्यक्रममा मेयर महर्जनले एक किलो मिटरमा एउटा ट्वाईलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाईलेट निमार्ण गर्न लागेको बताएका हुन् ।  उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको आधारमा…

Logo