नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वउपराष्ट्रपति पासाङका छोरा दिपेश पनि मुछिए

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन। जिल्ला प्रहरी परिसर काठमााडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये सन्दीप रायमाझीले वयानका क्रममा दिपेशको नाम लिएका छन् । पूर्व गृहमन्त्री…

Logo