राससले माग्यो पत्रकारका लागि आवेदन

राससले माग्यो पत्रकारका लागि आवेदन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ। आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन्। 

\"\"

 

Skip This
Skip This
Logo