कोयल पन्त- समलैंगिकतालाई अहिले विश्वका धेरैजसो देशहरूले मान्यता दिएको छ। समलैंगिकता भनेको पुरुषहरूको पुरुषसँग र महिलाको महिलासँग प्रेम तथा शारीरिक सम्बन्ध हुनु भन्ने बुझिन्छ। वैचारिक स्वतन्त्रताको रूपमा समलैंगिकताले कानूनसँगै जनताको पनि समर्थन पनि पाइरहेको छ । अब मानिसहरूले कुनै पनि लिङ्ग बाधा बिना स्वतन्त्र रूपमा आफ्नो पार्टनर छनौट गर्न सक्छन्। यो त भयो मानवको कुरा…