आज बौद्धिक सम्पत्ति दिवस

आज नेपालसहित विश्वभर बुधबार बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ। ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ दिवस मनाउन लागिएको हो।  विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर…

Logo