नयाँ वर्ष २०८० को सुरुवातसँगै ५५ वर्ष देखि माथि उमेर समुहका मानिसहरूलाई लक्षित गर्दै बुवा केयर सञ्चालनमा आएको छ। यही वैशाख १ गतेदेखि नेपालमा बुवा केयर प्रा.लि. को सुरुवात भएको हो। यसले विशेष गरी ५५ वर्षदेखि माथि उमेर समूहका मानिसहरुलाई लक्षित गरी वुवा केयर प्रालिले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तिर्थस्थल दर्शन गराउने…