मोरङको उर्लाबारीमा करेन्ट लागेर एक टिपर चालकको ज्यान गएको छ ।
उर्लाबारी नगरपालिका–५ का ३८ वर्षीय खडगबहादुर विकको गाडीमा आइतबार करेन्ट लागेको थियो । लगतै घाइते विकलाई उपचार गरिए पनि उनी बाच्न सकेनन् ।
तत्कालै उपचारको निम्ति अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा प्राण गएको प्रहरीले बता































प्रतिक्रिया