जोमसोम जाँदै गरेको बस दुर्घटना, ४ जना घाइते

काठमाडौँबाट मुस्ताङको जोमसोमतर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेकाे  छ । बेनी-जोमसोम सडकको तिप्ल्याङखण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै बिहान करिब ९.४५ बजे सडकबाट तल बारीमा पल्टँदा  त्यसमा सवार ४ जना यात्रु घाइते भएका छन् । घाइते भएका ४ जनालाई अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्समा उपचारका लागि…

Logo