प्रहरी महानिरीक्षक कुँवरले गरे मौलो पूजा

प्रहरी महानिरीक्षक बसन्त  कुँवरले चैते दसैँका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त  कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान…

Logo