देशका विभिन्न स्थानबाट लागु औषधसहित पाँचजना पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागु औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकाे उनलाई उक्त पदार्थसहित फेला…