उच्च अदालत पोखराले बाल यौन दुरुपयोगमा कैद जीवन बिताइरहेका अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीको फैसलाविरुद्ध शाहले दिएको पुनरावेदनमा सुनवाइ गर्दै सोमबार न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। यसअघि नाबालिगलाई…