अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्  । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।          पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२…

Logo