उर्मिला थेबेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेकपा एमालेकी प्रदेश १ नम्बर प्रदेश कमिटी सदस्य उर्मिला थेबेले केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेकी हुन् । २०६२र६३ सालदेखि नेकपा एमाले ताप्लेजुङको सदस्य रहेकी उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको केन्द्रबिन्दुलाई जानकारी दिए । उनले भनिन् ‘२०४० देखि पार्टीको राजनीतिमा सक्रिय छु…

Logo