सरकारले ८ सय बढी नेपाली श्रमिकहरुलाई जापान पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो । नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न गठित समितिले बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि…