वन्यजन्तुबाट मकै जाेगाउन रातभर जाग्राम

जाजरकोटको बारेकोट गाउँपालिकामा वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि किसान हैरान छन् । वन्यजन्तुबाट अन्नबाली जोगाउन यहाँका किसान खेतबारीमै रातभर जाग्राम बस्ने गरेका छन् । ‘कति बेला बाँदर, स्याल आउँछ, सबै मकै खाएर जान्छ अत्तोपत्तो नै हुँदैन,’ बारेकोट गाउँपालिकाका रतनबहादुर नेपालीले भने, ‘राति पनि सत्न पाइँदैन, खेतमै जाग्राम बस्नुपर्छ ।’ मकैबाली जोगाउन टर्चको भरमा रातभर बस्नुपर्ने…

Logo