हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू-भागभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ । मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र…